नायीका स्वस्तिमा खड्काको हट अबतार

मनोरञन

काठमाडौँ : कलाकार भएपछि चर्चामा आउनु सामान्य कुरा हो । यतिबेला नायीका स्वस्तिमा खड्का हट फोटो सुटले निकै चर्चामा आएकी छिन् । हालै उनी अष्ट्रेलियाको सिड्नी पुगेकी छिन् ।

फिल्म बुलबुल’को प्रदर्शनको लागि अष्ट्रेलिया पुगेकी नायिका स्वस्तिमाले आफ्नो बोल्ड फोटो सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिर सेयर गरेकी छिन् । अहिले उनको हट अबतार सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । स्वस्तिमा खड्का एक नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा मोडेल हुन्। उनी सन् २०१५ देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुँदै आएकी छिन्।

Leave a Reply

Your email address will not be published.