इलाममा घरजम

मनोरञन


इलाम: सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा प्रदर्शन गरिने भएको छ । लिम्बुजाति, लिम्बू जातिमा आधारित बिहाबारी, लिम्बू र लिम्बू संस्कृतिसँग जोडिएको चलचित्र आगामी कात्तिक ३० गते प्रदर्शन गर्न लागिएको निर्देकश मौसन इम्बुङले जानकारी दिनभयो । इलाममा आज पत्रकार सम्मेलन गर्दै जातिय र मौलिक संस्कृतिसँग जोजिएको चलचित्र पूर्वाञ्चालका बिभिन्न हलहरुमा प्रदर्शन गरिँदै गरेको वताइएको छ । ८० लाख माथी खर्च भएको चलचित्र अव तत्कालै बितरक मार्फत हलहरुमा समेत प्रदर्शन गर्न लागिएको छ । नगद ५ सय र २ सय दरका टिककहरु समेत विक्रि गर्न थालिएको छ । इलाममा भने चलचित्र लिम्बू विद्यार्थी मञ्चको संयोजनमा प्रदर्शन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published.