गायक रगुन गुरुङको ‘गोरीमा गोरी’को म्यूजिक भिडियो सार्वजनिक

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर पर्यटन प्रमोसन मनोरञन समाचार

फिक्कल: इलामका गायक रगुन गुरुङको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सूर्योदय नगपालिकाको सुन्दरपानी , काजीफाटक , फिक्कल बजार , डक्टरखोला , सीमपानी , कन्याम लगायतका स्थानमा छायाङ्कन गरिएको गोरीमा गोरी ओठमा लालीको म्यूजिक भिडियो जीएम नेपाल युटव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक रगुन गुरुङकै शब्द र स्वर रहेको गीतमा टीका सुब्बाले सङ्गीत गर्नु भएको छ भने कृश्नभक्त राईको एरेन्ज रहेको छ । सुत्र साउण्ड डिजिटल रेकडिङ स्टुडियो काठ्माण्डौमा रेर्कड भएको उक्त गीतमा भुपेन , निमा लगायततले अभिनय गरेका छन ।
धर्म प्रसाईंले छायाङ्कन गर्नु भएको उक्त भिडियोको निर्देशन म्याक्स राईले गर्नु भएको छ । इलामको सूर्योदय नगरपालिकालाई कर्मथलो बनाएर यस अघि दर्जनौ गीत बजारमा ल्याई सक्नु भएका रगुनले पर्यटन भ्रमण बर्षलाई लक्षित गरी सूर्योदयन गरपालिकाका पर्यटकीय स्थानमा गीतको छायाङ्कन गरिएको बताउनु भयो ।

भिडियो:

Leave a Reply

Your email address will not be published.