सुर-साधनाको अठारौं श्रृङखलामा गायक डेनी निरौला

Breaking News Hot News Mukya Samachar Special News Trending कला संस्कृति घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन मनोरञन

काठमाण्डौं:
सांस्कृतिक संस्थाले मासिक रुपमा आयोजना गर्दै आएको कार्यक्रम सुर साधनामा गायक तथा संगीतकार डेनी निरौलाको प्रस्तुती रहने भएको छ ।
राष्ट्रिय नाँचघरमा यहि फाल्गुन २९ गते आयोजना हुने सुर साधनाको अठारौं श्रृङखलामा गायक तथा संगीतकार निरौलाले आफनो प्रस्तुती राख्नु हुने भएको हो ।

२९ गते बिहिबार दिउसो ३ बजे पछि राष्ट्रिय नाँचघरजमल काठमाण्डौमा कार्यक्रम हुने छ । उक्त कार्यक्रममा गायक निरौलाले आफना तथा पुराना स्रष्टाका कर्णप्रिय गीत प्रस्तुत गर्नु हुने छ । इलाममा जन्मीएका डेनी हाल काठ्माण्डौलाई कर्मथलो बनाएर संगीत सिर्जनाम निरन्तर लागि रहनु भएको छ ।

को हुँन डेनी निरौला ?

This image has an empty alt attribute; its file name is danney-pic-.jpg

नाम : डेनी निरौला (Danney Niroula)

जन्म : ईलाम नाम्सालिङ २ (हाल माईजोगमाई गा पा ३)
बुवार आमा : कोमल कुमार शर्मा निरौलार सरस्वती निरौला
श्रीमती : सबिता नेपाल
छोराहरू : सुयोग निरौलार शुभम निरौला
जन्म मिति : २०३४।११।०८
शिक्षा : बि म्यूज
एकल एल्बम प्रकाशित : ८ वटा
अंजली र सेन्स अफ लभर फस्ट स्टेपरहिमालको चन्द्रर हिरारबाल कुशुमरअमर सन्देशरभक्ति सरोवर।
प्रकाशोन्मूख एल्वम : गन्तव्य
रेडियो नेपाल स्वर परिक्षा पास : २०५५
रेडियो नेपाल उत्कृष्ट संगीतकार :२०५७
सांस्कृतिक संस्थान संगीतमा प्रथम :२०६४
२०६७ लोकतन्त्र दिवसको उपल‌‌छ्यमा गृहमन्त्रालय र रेडियो नेपाल द्वारा आयोजित समुहगत जनचेतनामुलक गायन प्रतियोगितामा प्रथम स्थान प्राप्त
रेडियो नेपाल बाट आधुनिक गायनमा क श्रेणीक प्रमाण पत्र प्राप्त
रेडियो नेपालबाट संगीत तर्फ विशिष्ट श्रेणीको प्रमाण पत्र प्राप्त
गिनीज बुक अफ वर्ल्ड रेकर्ड्स बाट संगीतकार को रुपमा प्रमाण पत्र प्राप्त
हाल सम्म २०० बडी गीतहरु रेकर्ड
राष्ट्रिय बाल दिवस २०७५ र २०७६ मा उत्कृष्ट संगीतकार को रुपमा पुरस्कृत

Leave a Reply

Your email address will not be published.