टेलिकमको एडिएसएल तथा एफटिटिएचमा पैसा सकिए पनि नेट चल्ने

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रमोसन मनोरञन सूचना प्रविधि


ल्यान्डलाइनको जरिवाना मिनाहा

काठमाडौं: नेपाल टेलिकलमले एडिएसएल तथा एफटिटिएचमा पैसा सकिए पनि नेट चल्ने व्यवस्था गरको छ।उसले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता गरेको छ।

टेलिकमले पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटिटिएच सेवाहरू ग्राहक वर्गलाई निरन्तर सेवा उपलब्ध गराउने भएको छ। यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने उसले जनाएको छ।

कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महसुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना पनि लकडाउन अवधिभरको लागि मिनाहा गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published.