आँखा शिविर सञ्चालन हुने बारे सूचना..

आँखा शिविर सञ्चालन हुने बारे सूचना..


सूचना -सूचना -सूचना

इलाम झापा मैत्री समाज विर्तामोड र माईजोगमाई गाउँपालिकाको समन्वयमा यहि मिति २०७५ साल चैत २६ गते माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा चारपाने आँखा अस्पताल विर्तामोड झापाका डाक्टरहरुबाट आँखाको परिक्षण हुने भएको हुँदा आँखाको समस्या हुँने सम्पूर्णले सेवा लिन हुन सर्वसाधारण सबैमा जानकारी गराईन्छ ।

माईजोगमाई गाउँपालिका नयाँबजार,इलाम