गाँजा नष्ट गर्दै प्रहरी

गाँजा नष्ट गर्दै प्रहरी

इलाम: इलामको फाकफोकथुम गाँउपालिकाको सल्लेरीमा प्रहरीले गाँजा नष्ट गरेको छ ।
प्रहरी चौकी आमचोकबाट खटिएको गस्ति टोलिले फाकफोकथुम गाँउपालिका ३ सल्लेरी स्थित सार्वजनिक तथा पाँखाबारीमा उम्रिएको गाजाँको १०० बोटहरुफडानि गरी सोही स्थानमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।