बर्षाको मौसम रहेकाले साबधानि अपनाउनुहुन सम्पूर्ण नगर बासीमा अनुरोध गर्दछौ।साथै केहि आपतकालिन अवस्था सिर्जना भएमा नगर विपद् सम्पर्क व्यक्ति सूचना प्रविधि अधिकृत गोपाल बास्तोला 9852680816,9818019400 वा ईलाका प्रहरी कार्यालय मंगलबारे का प्रहरी निरिक्षक राज किशोर शाहा 9852681037 संग सम्पर्क गर्नुहुन अनुरोध छ।
देउमाई नगरपालिकाको अनुरोध
