लक्ष्मी लघुबित्तको तालिम सम्पन्न

Hot News समाज


मङलबारे : लक्ष्मी लघुबित्त मङलबारे शाखाले आफ्ना ग्राहक सदस्यलाइ ब्यबसायीक अदुवा तथा अलैची खेती तालिम दिएको छ। सन्स्थाले भाद्र ५ र ६ दुई दिन तालिम दिएको हो। सस्थाको आफ्नो कार्यक्षेत्र भित्र पर्ने देउमाइ नगरपालिका वडा ८ तालखर्कमा तालिम दिएको हो ।सस्थाले कर्जा बचत रेमिटेन्स बिमा शाखारहित बैन्किङका साथै आफ्ना ग्राहक सदस्यहरुलार्इ ब्यबसयीक बनाउन तथा कृषिलाई आधुनिकिकरण गरी आफ्न ग्रहकहरुलाई ब्यवसयीक बनार्इ उनीहरुको आम्दानी बृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको शाखा प्रबन्धक भिम न्यौपानेले जानकारी दिनु भयो । साथै सस्थाले आफ्नो कार्यक्षेत्र भित्रका अन्य ग्राहक सदस्यालार्इ ब्याबसायीक तालिम तथा बित्तीय साक्षरता सम्बन्धी तालिम सुरु गरेको जानकारी न्यौपानेले दिनु भयो।

Leave a Reply

Your email address will not be published.