लागुऔषध बिरुद्ध बिद्यार्थीलाई प्रशिक्षण

Hot News Trending अपराध

इलाम :
समुदाय प्रहरी साझेदारी कार्यक्रम अभीयान अन्तर्गत जिला प्रहरी कार्यालय इलामले इलामको बिभिन्न ग्रामिण भेग तथा स्कुलरकलेजहरुमा जनचेतनामुलक कार्यकर्महरु गरी रहेको छ । उक्त अभियान अन्तर्गत भदौ इलाम माध्यमिक बिद्यालयमा लागुऔषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले लागु औषध तथा न्युनतम आवश्यक शुरक्षा सतर्कताका विषयमा बिद्यार्थीमाझ प्रशिक्षण दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.