इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा केदार निरौला

Breaking News Hot News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय समाचार समाज

फिक्कल : प्रबासी मजदुरहरुको हकहित र सामाजिक कार्य गर्ने उद्धेश्यले दक्षिण कोरियामा स्थापना गरेको इलामेली समाजको तेस्रो अधिबेशन सम्पन्न भएको छ । समाजको अध्यक्षमा केदार निरौला बरिष्ट उपाध्यक्षमा पवित्रा थेबे,उपाध्यक्षहरुमा महेश थापा,भवानी घिमिरे,लिला खतिवडा,महासचिवमा बाल कुमार राई,सचिवमा उपेन्द्र निरौला,कोषाध्यक्षमा सुदिप फागो सह(कोषाध्यक्षमा रमा कार्की चयन भएका छन । यसैगरी सदस्यहरुमा राज कुमार गुरुङ,चन्द्र कान्त दुलाल,सुमन राई,अर्जुन श्रेष्ठ,बिशाल जबेगु भिमबिराज शंकर चयन भएका छन ।
समाजले इलामेलीको पहिचान,पर्यटन प्रर्बद्धन र समाज सेवा हाम्रो अभियान भन्ने नाराकासाथ अधिबेसन भब्य रुपमा सम्पन्न गरेको नेपाल सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष हरि खनालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.