नेपाली कांग्रेस आबद्ध शुभेच्छुक संस्थाहरुको सूचना

नेपाली कांग्रेस आबद्ध शुभेच्छुक संस्थाहरुको सूचना

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को नेतृत्वमा गठन भएको के.पी. शर्मा ओलिको असंवैदानिक कदम बाट प्रतिनिधी सभा विगठन गरेको विरुद्धमा यहि मिति २०७७ साल माघ २४ गते शनिवारका दिन ठूलो टुडिखेलबाट बिरोध ¥याली सुरुभई लाकुरी चौतारामा विरोध सभामा परिणत हुने भएकोले उक्त विरोध कार्यक्रममा नेपाली कांग्रेस इलामका सबैतहका पदाधिकारी सदस्यहरु महा समिति सदस्यहरु महाधिवेश प्रतिनिधीहरु भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरु साथै लोकतन्त्र प्रेमी महानुभाबहरु लाई उपस्थितिका लागि सादर अनुरोध गर्दछौ । जय नेपाल
मिति : २०७७ माघ २४ गते शनिबार
समय : विहान ११ बजे
स्थानः ठूलो टुडिखेल इलाम

आयोजक
नेपाली कांग्रेस आबद्ध सम्पूर्ण शुभेच्छुक संस्थाहरु