चौथो संस्करणको आईपीएल इलाममा शुरु

Mukya Samachar

इलाम: जिल्ला क्रिकेट संघ, इलामको आयोजनामा चौथो संस्करणको इलाम प्रिमियर लिग (आईपीएल) प्रतियोगिता आजबाट प्रारम्भ भएको छ । प्रतियोगिताता आज प्रदेशसभा सदस्य धिरेन्द्र शर्माले उद्घाटन गर्नुभयो ।
आईपीएलमा न्यु स्टार तिल्केनी, इलाम क्रिकेट एकेडेमी फर युथ, देउमाई नगर पालिका क्रिकेट टिम र सूर्योदय नगर पालिका क्रिकेट टिमको सहभागीता रहेको छ । लिगमा उत्कृष्ट दुई टिमको बीचमा फाइनल खेल हुनेछ ।आईपीएलको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन ।
तस्विरः नवराज शंकरको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.