यस वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)

Mukya Samachar शिक्षा समाचार


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ। तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्यरअनिवार्य अंग्रेजीको परीक्षा हुने छ।


परीक्षा तालिका

Leave a Reply

Your email address will not be published.