माईजोगमाई गाउँपालिकाको सार्वजनिक सुनुवाई बारेको सुचना ।।

माईजोगमाई गाउँपालिकाको सार्वजनिक सुनुवाई बारेको  सुचना ।।

यस माईजोगमाई गाउँपालिकाको आर्थीक बर्ष ०७५/०७६ को सार्वजनिक सुनुवाई कार्यक्रम निम्न मिति समय र स्थानमा हुने भएको हुनाले उपस्थितिको लागी सबैलाई माईजोगमाई गाउँपालिकाले पत्र पठाई सकेको र कारणबस पत्र प्राप्त नभए यसै सुचनालाई आधार मानी उपस्थित भइदिनुहुन हार्दिक अनुरोध छ ।

निम्नः
मिति : २०७६/०२/२४ गते शुक्रबार 
समय :बिहानको ठिक १० बजे 
स्थान : माईजोगमाई गाउपालिकाको कार्यलय नयाँबजार , ईलाम

आयोजक : माईजोगमाई गाउँपालिका नयाँबजार ईलाम