नेपाली कांग्रेस माङ्सेबुङ गाउँपालिकाको सभापतिमामा चन्द्रकुमार साम्वा

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

माङ्सेबुङ: नेपाली कांग्रेस माङ्सेबुङको गाउँपालिका सभापतिमा चन्द्रकुमार साम्बा निर्वाचित भएका छन् । निर्वाचित साम्बाले ६२ मत प्राप्त गरे भने उनका प्रत्यासी अम्बर कुमार राईले ४४ मत प्राप्त गरे ।
उपसभापतिमा रनमान थेवेले ५४ मत प्राप्त गरे, यलम्बर साम्बाले ५८ मत प्राप्त गर्दै दुबैजना बिजयी बने । सचिवमा सुमन खनाल र धड्कन सम्बाहाम्फे निर्वाचित भएका छन् । सहसचिवमा नरेन्द्र तामाङ र कृष्ण बुढाथोकी निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.