डम्बर खड्का इलाम कांग्रेस सभापतिमा बिजयको नजिक

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम: नेपाली कांग्रेस इलामको सभापतिमा डम्बर खड्का जितको नजिक पुग्नु भएको छ । १ हजार ७ सय ३४ मत मध्ये १ हजार ३ सय मत गणना गर्दा खड्का निक्कै अगाडी हुनुहुन्छ । त्रिपक्षीय प्यानलबाट सभापतिका उम्मेद्धार बन्नु भएका खड्का बिजयको नजिक पुग्नु भएको हो । मतगणनाको शुरु देखि अग्रता कायम रमख्नु भएका खड्काका प्रतिष्पर्धी भेषराज आचार्यले एक्लै चुनाव लडदा पनि मत अन्तर भने धेरै छैन । करिव २ सय देखि ३ सयको मतान्तर हुँनु अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.