इलामको लक्ष्मीपुरमा १ सय ११ वर्षीय वृद्धाद्धारा मतदान

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

दुर्गा भवानी पोख्रेल,फिक्कल:
इलामको सूर्योदय नगरपालिका १४ बतासे स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १ सय ११ वर्षीय जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गर्नु भएको छ ।
आज सम्मा आठ पटक मतदान गर्नु भएकी अधिकारीले मतदान गरेपछि उक्त केन्द्रमा मतदान शुरु गरिएको थियो । मतदान पछि यो अवस्थामा पनि मतदान गर्न पाउदा खःसी लागेको अधिकारीले प्रतिक्रिया दिनु भयो । उक्त केन्द्रमा कुल ३ हजार ३९ जना मतदाता रहेका छन् । जसमध्ये १ हजार ४ सय ४२ महिला र १ हजार ५ सय ९७ पुरुष मतदाता रहेका छन ।

Leave a Reply

Your email address will not be published.