इलामको माईजोगमाई १ मा गोलापर्थाबाट एमालेका याम कार्की बिजयी

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

माईजोगमाई गाउँपालिका वडा नं १ को वडाध्यक्ष पदमा दुबै उम्मेदवारहरुको १०८४ बराबरी मत आएपछी आज गोलापर्था गरिएकोमा गोलाबाट एमालेका याम कुमार कार्कीले काग्रेसका टेकबहादुर शाहलाई पराजित गरेका छन । साथै हिजोबाट स्थगित भएको वडा नं छ को मतगणना समेत सुरु गरिने निर्वाचन कार्यलय नयाँबजारले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.