इलामको देउमाई नगरपालिकाको नगर प्रमुखमा एमालेका सूर्य पोख्रेल बिजयी

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

फिक्क्ल: इलामको देउमाई नगरपालिकाको नगर प्रमुख र उप प्रमुख दुबै पद नेकपा एमालेले जितेको छ । नगर प्रमुखमा सुर्य पोखरेल ८६९५ मत र उप प्रमुखमा पबिमाया राई ८५६३ मतका साथ बिजयी बन्नु भएको छ । उहाहरु दुबै जना २०७४ मा पनि बिजयी बन्नु भएको थियो । गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका मेयर पदका उम्मेदवार काग्रेसका होम दुलालले ७६२२ मत र माओवादी केन्द्रका राम राईले ५७६५मत पाउनु भएको छ । दुलाल पोख्रेल संग २०७४ मा पनि पराजित बन्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.