मेट्रो रेलको डिपिआरका लागि कम्पनी छानिदैँ !

Breaking News Mukya Samachar Special News अन्तर्राष्ट्रिय अपराध कर्णाली प्रदेश कला संस्कृति खेलकुद गण्डकी प्रदेश घुमफीर ज्ञानविज्ञान पर्यटन प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ५ प्रदेश नं. ७ प्रदेश संस्करण बिजनेस बिमा बैंकिंग मनोरञन राजनीति रोचक विचार विश्व अर्थतन्त्र शिक्षा समाचार समाज सूचना प्रविधि स्वास्थ्य/शिक्षा

काठमाडाैं ८, साउन। लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ ।

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका आशयपत्रमाथि मुल्यांकन गरीरहेको बताए ।

‘हामीले ग्लोबल टेन्डरमार्फत नागढुंगा–धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेका थियौँ । बोर्डमा परेका त्यही आशयपत्रमाथि मुल्यांकन भैरहेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

Leave a Reply

Your email address will not be published.