जिर्मलेका १ सय५० बढी कांग्रेसमा प्रबेश

राजनीति


गोबिन्द पौडेल ,रोङ :सत्तारुढ दल नेकपा परिवर्तन गरी जिर्मलेका १ सय ५० बढी कार्यकर्ता नेपाली काग्रेसमा प्रबेश गरका छन्
आफुहरुलाइ भोट बैकको रुपमा मात्र प्रयोग गरेको भन्दै ३४ परिवारका १ सय ५० बढी कार्यकताहरु नेपाली काग्रेसमा प्रबेस गरेका हँनु ।
नेकपाका गाउँ कमिटीका दोश्रो दर्जाका नेताहरु प्रकास राई, फूर्वा तामाङ्ग ,किशोर चेम्चोङ्ग, तेज बहादुर सुन्दास,फुलमाया राई ,पर्शुराम बिक लगायत रहेका छन् । रोङ गाउँपालिका वडा नं ६ लामिटार, कुवापानी ,लिम्बुटार फाकफोकटार,कुर्खेटार लगायतका ठाउँका कांग्रेसमा प्रवेश गरेका हुँन ।

नेपाली काग्रेस गाउँ कमिटि जिर्मलेले आयोजना गरेको पाटी प्रबेस कार्यक्रममा नव प्रवेशीहरुलाई नेपाली काग्रेसका नेता देबेन्द्र राइले सदस्यता दिएर स्वागत गरेका थिए । पाटी प्रबेस गदै बन्सुवामा रहेको साकेला थानमा भब्य नाचगान गरेका थिए । नेपाली काग्रेस जिर्मलेका उपाध्यक्ष कुमार मोक्तानकोे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.