इलाममा नमूना युवा संसद् स्थापना र अभ्यास कार्यक्रम समापन

Special News Trending राजनीति

राष्ट्रिय युवा परिषद्को आ.ब. २०७५/०७६ को सशर्त अनुदान बापतको कार्यक्रम तथा बजेटबाट इलाम नगर युवा परिषद्ले आयोजना गरेको “नमूना युवा संसद् स्थापना र अभ्यास” कार्यक्रम समापन भएको छ । 
नगर युवा परिषद्को अध्यक्ष सचिनजंग रायमाझीको अध्यक्षमा भएको कार्यक्रमको समापन प्रदेश सभा सांसद् माननीय राम राना र उद्घाटन जिल्ला युवा समिति इलामको अध्यक्ष नवराज शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
समापनको अवसरमा इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत, वडाध्यक्षहरु श्यामकृष्ण घिमिरे, ठाकुरनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.