प्रदेश १ को मन्त्रीपरिषदमा इलामका राम राना सहित ४ जना थपीदै ,नयाँ मन्त्रीले आजै सपथग्रहण गर्ने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश संस्करण राजनीति

इलाम: लामो समय पछि आज १ नम्बर प्रदेशमा मन्त्रीपरिषद विस्तार हुदैछ । नेकपा भित्र नयाँ मन्त्रीको टुंगो लागेपछि आजै नयाँ मन्त्रीको सपथग्रहण हुने भएको हो । नयाँ मन्त्रीहरुको दिउँसो ३ बजे सपथ ग्रहणको तयारी भइरहेको छ । मन्त्रीमण्डल बिस्तार हुँदा एक मन्त्री र ४ राज्यमन्त्री थपिने सम्भावना छ ।
नयाँ ४ राज्यमन्त्री मध्ये ३ साविक एमालेतर्फका हुनेछन भने एक जना साविक माओवादी केन्द्रका हुनेछन्न । इलामका राम राना, ओखलढुंगाका अमिरबाबु गुरुङ र झापाकी जसमाया गजमेर मन्त्री बन्ने दौडमा अगाडि छन । यस्तै, झलकसिंह दर्लामी, विजय विश्वास, कुसुम श्रेष्ठ, रामकुमार राई, कला घले पनि मन्त्री बन्ने दौडमा छन ।

Leave a Reply

Your email address will not be published.