बिमल अधिकारी ,देउमाइ:
देउमाइ नगरपालिकाको मङलबारे स्थित माध्यमिक बिद्यालयको बिधालय ब्यबस्थापन समितीको अध्यक्ष पदमा बिद्यालय का पुर्ब प्रधानाध्यापक प्रकाश चन्द्र खनाल निर्बिरोध चयन हुनु भएको छ। अभिभावक भेला बाट नया समिती चयन गरिएको हो। भेला बाट चयन गरिएका नब गठित समितीका सदस्यहरुमा क्रमश गिता श्रेष्ठ , पिङगला आचार्य, गिता पराजुली, हर्क राई, ज्ञानेन्द्र श्रेष्ठ रहेका छन। साथै सोही भेलाले तारा चन्द्र ढुंगानाको अध्यक्षतामा शिक्षक अभिभावक समितीको समेत चयन गरेको बिधालयका प्रअ बासुदेब कट्टेलले बताउनु भयो।