नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन प्रदेश नं. १ प्रवास राजनीति रोचक स्वास्थ्य/शिक्षा

दोहा: कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो ।कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडानबन्द गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.