एसईई परीक्षा स्थगित

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन राजनीति

काठमाडौं : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । परीक्षाको सबै तयारी पुरा थियो । बिद्यार्थी परीाा केन्द्रमा पुगेका थिए ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनु भएको छ ।परीक्षा कहिले संचालन गर्ने भन्ने जनाईएको छैन । सरकारले चैत्र १५ सम्म बिद्यालय कलेज बन्द गर्ने निर्णय गरीसकेको छ । परीक्षा कहिले संचालन गर्ने भन्ने जनाईएको छैन ।

Leave a Reply

Your email address will not be published.