देशभरका जिल्ला युवा समितिका अध्यक्षले एक महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने घोषणा

  • 118
    Shares
देशभरका जिल्ला युवा समितिका अध्यक्षले एक महिनाको पारिश्रमिक  कोरोना कोषमा जम्मा गर्ने घोषणा

इलाम : कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार विशेष कोषमा देशभरका जिल्ला युवा समितिको कार्यालयका अध्यक्षहरुले एक महिनाको पारिश्रमिक बापतको रकम जम्मा गर्ने घोषणा गरेका छन् । नेपाल सरकारले स्थापना गरेको विशेष कोषमा ५९ जना जिल्ला अध्यक्षहरुको पारिश्रमिक सुविधा बापतको एकमुष्ट ११ लाख ८० हजार रुपैयाँ कोषको खातामा जम्मा गरिने जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरले बताउनुभयो । “कोरोना भाइरसको महामारीका कारण आज सिङ्गो विश्व नै इतिहासकै कठिन मोडबाट गुज्रिरहेको अवस्था छ” अध्यक्ष शंकर भने- “ठूलो सहयोग गर्न नसकेपनि कोरोना भाइरस सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले बनाएको विशेष कोषमा सहभागिता जनाएका हौं ।”

कोषमा योगदान गर्ने जिल्ला अध्यक्षहरुको पुर्ण विवरण:
१। श्री नवराज शंकर, इलाम
२। श्री सन्तोष प्रसाईं, ताप्लेजुङ्ग
३। श्री छविलाल चुडाल, झापा
४। श्री रविन थापा, मोरङ
५। श्री हर्कजङ्ग एभेङ्ग लिम्बु, सुनसरी
६। श्री अर्जुन छाराहाङ राई, धनकुटा
७। श्री नवीन खतिवडा, तेह्रथुम
८। श्री विकास राई, भोजपुर
९। श्री हरिप्रसाद लिम्बु, संखुवासभा
१०। श्री खगेन्द्र पोखरेल, उदयपुर
११। श्री सुधीर कार्की, ओखलढुङ्गा
१२। श्री बैजनाथ साह, सिरहा
१३। श्री सन्तोष चौधरी, सप्तरी
१४। श्री सञ्जीवकुमार सुरज, धनुषा
१५। श्री सत्यनारायण यादव, महोत्तरी
१६। श्री सन्तोष चौलागाईं, मकवानपुर
१७। श्री अस्मिन घिमिरे, चितवन
१८। श्री प्रकाश कुमार कार्की, रामेछाप
१९। श्री शशीनाथ आचार्य, सिन्धुपाल्चोक
२०। श्री विपिन लामा ९विपेन्द्र०, काभ्रेपलाञ्चोक
२१। श्री सञ्जयकुमार दाहाल, सिन्धुली
२२। श्री हरिबहादुर मगर, धादिङ
२३। श्री धिरज सुवेदी, दोलखा
२४। श्री सुरेश अधिकारी रसुवा
२५। श्री निरेशलाल सिंह, काठमाडौँ
२६। श्री रमेशचन्द्र घिमिरे, ललितपुर
२७। श्री उज्ज्वल श्रेष्ठ, भक्तपुर
२८। श्री आशिर्वाद सुवेदी, कास्की
२९। श्री विवश बुढाथोकी, लम्जुङ्ग
३०। श्री रमेश पौडेल, नवलपरासी
३१। श्री देवीप्रसाद शर्मा, म्याग्दी
३२। श्री सेरप गुरुङ,मनाङ
३३। श्री सम्राट गौचन, मुस्ताङ्ग
३४। श्री बसन्त ढकाल, रुपन्देही
३५। श्री भोजराज पोखरेल, पाल्पा
३६। श्री टुकलाल गैरे, कपिलबस्तु
३७। श्री राजेन्दविक्रम कुँवर, गुल्मी
३८। श्री लिलबहादुर वि।क।, अर्घाखाची
३९। श्री नेगनसिंह कुँवर, प्युठान
४०। श्री सुरेशकुमार रावत, दाङ्ग
४१। श्री कमल बस्नेत, बाँके
४२। श्री विष्णु जोशी, बर्दिया
४३। श्री जनक बि।क।, सल्यान
४४। श्री टेकेन्द्रकुमार बस्नेत, सुर्खेत
४५। श्री चन्द्रप्रसाद दाहाल, दैलेख
४६। श्री नारायण घर्ती, जाजरकोट
४७। श्री तुलाराज मल्ल, कालीकोट
४८। श्री दिपेन्द्र हमाल, जुम्ला
४९। श्री सुनाराम बुढा, डोल्पा
५०। श्री रमेशकुमार मल्ल, मुगु
५१। श्री कमल बोहरा, हुम्ला
५२। श्री शम्भुबहादुर कुँवर, कैलाली
५३। श्री महेशप्रसाद पन्त, कञ्चनपुर
५४। श्री बमबहादुर बम, डोटी
५५। श्री भरतबहादुर मल्ल, डडेलधुरा
५६। श्री युवराज शाही, बाजुरा
५७। श्री सन्तोष प्रकाश जोशी, बैतडी
५८। श्री शैलेन्द्रकुमार रोकाय, बझाङ
५९। श्री खड्गसिंह बडाल, दार्चुला