इलाम : सरकारले लकडाउन ८ दिन थप थपेको छ । केहिबरे अघि सम्पन्न मन्त्रिपरिषद् बैठकले बैशाख ३ सम्म लकडाउन थप्नेनिर्णय गरेको हो ।बैठकले कोरोना बि?द्धको अभियामा लाग्न सबैलाई आवहान गर्दै , नागरिकको स्वास्थ्यमा बिशेष ख्याल गर्न सम्बन्धीत सबैमा भनीएको छ ।