कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या १२० पुग्यो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

काठमाडौं : कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं। ५ तथा बुद्धभुमि नगरपालिका वडा नं। ७ र १० का रहेको मन्त्रालयले जनाएको छ । संक्रमित १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार उनीहरुको अवस्था सामान्य छ । उनीहरु सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

Leave a Reply

Your email address will not be published.