इलामको फुएतप्पामा आगालागी

  • 63
    Shares
इलामको फुएतप्पामा आगालागी


फाकफोकथुम : इलामको फाकफोकथुम–४ फुएतप्पामा आइतबार राती आगलागि भएको छ । लिम्बु गाउँको तिलबहादुर लिम्बु ९साम्सा० को भन्साघरमा करिब १२ बजे आगालागी हुँदा जलेर ध्वस्त भएको हो ।

परिवारको सवै जना खान खाएर सुतिसकेपछि अगेनामा राखिएको दाउराबाट आगालागि भएको जनाइएको छ । छिमेकी सावित्री लिम्बुले आगलागि भएको थाहा पाएपछि गाउँलेहरु मिलेर आगो नियन्त्रणमा लिएका थिए । खरले छाएको छानो पुर्ण रुपमा क्षति भएको छ । आगलागिबाट करिव २० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ