नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो, फेरी ४७ जना थपिए

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

काठमाण्डौं: नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेका छ। कोरोना संक्रमित बाँकेको एकै गाउँमा ४७ जना पाइएका छन्।

मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाका अनुसार भेरी अस्पतालको प्रयोगशालामा बाँके नरैनापुरका ४६ जना पुरुष र १ जना महिला कोरोना संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार विराटनगरको प्रादेशिक प्रयोगशालामा मोरङका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्६ भएको हो।

भैरहवाको प्रयोगशालमा गुल्मीका एक पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एकजना, रौतहटका एकजना, दाङका एकजना र धादिङका एकजनामा पूरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हाल सम्म ३० हजार ७ सय २३ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ । हाम्राकुराबाट

Leave a Reply

Your email address will not be published.