झापाको कचनकवल–६ का युवकमा कोरोना संक्रमण पुष्टि

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

झापाः सोमवार दक्षिणी झापाको कचनकवल–६ का एक जना ३२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विराटनगरस्थित कोशी अञ्चल अस्पतालको प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनी चार दिनअघि मात्रै भारतबाट आएका हुन् । उनलाई उपचारका लागि विराटनगर लैजाने तयारी भइरहेको बुझिएको छ ।
यसअघि दुई जना संक्रमित भएका थिए । उपचारपछि झापा बाह्रदशीका संक्रमित घर फर्किसकेका छन् । दमकका संक्रमितको विराटनगरमा उपचार भइरहेको

Leave a Reply

Your email address will not be published.