इलामको शान्तिडाँडामा छोरीले गरीन बुबाको हत्या

इलामको शान्तिडाँडामा छोरीले गरीन बुबाको हत्या

इलाम : इलामको देउमाइ नगरपालिका वडा नम्बर ६ शान्तिडाँडामा छोरीले बुबाको हत्या गरेकी छन।
साबिक शान्तिडाँडा वडा नम्बर दुई गोरेडाँडा निवासी ५२ बर्षिय बाबू फुलबहादुर राईको आफ्नै छोरी सुस्मा राइले गएराति हत्या गरेको मंगलबारे प्रहरीले जानकारी दिएको छ ।
घट्ना स्थलमा प्रहरी पुगी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।