आजबाट ७७ बटै जिल्लामा सवारी पास वितरण बन्द

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ स्वास्थ्य/शिक्षा


काठमाडौं: गृह मन्त्रालयले सवारी पास वितरण नगर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले कोभिड(१९को पछिल्लो अवस्था आँकलन गर्दै बिहीबारदेखि सवारी पास वितरण नगर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको हो।

‘हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्था लाई कोभिड(१९को उच्च जोखिमलाई मध्येनजर गरी अर्को व्यवस्था नभएसम्म २९ साउन देखि लागु हुनेगरी नगर्न नगराउनु हुन आदेशानुसार अनुरोध गरिएको छ’ निर्देशनमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published.