चुलाचुलीबाट गाँजा सहित माङ्सेबुङका २ युवा पक्राउ

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध प्रदेश नं. १

चुलाचुली : गाँजा सहित इलामको माङसेबुङ गाउँपालिकाका युवालाई शसस्त्र प्रहरीले चुलाचुलीबाटपक्राउ गरेको छ । अन्दाजी २ किलोग्राम तयारी गाँजा लिएर झापा तर्फ जाँदै गरेका बर्ष १७ र १९ बर्षिय युवालाई सशस्त्र प्रहरी बेस क्याम्प चुलाचुलीका इन्चार्ज भोला खत्रीको कमाण्डमा खटिएको टोलीले चुलाचुली गाउँपालिका–५ चपेटी नजिकै जिरो प्वाइन्ट भन्ने स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई कानुनी पक्रिया पुरा गर्नका लागि प्रहरी चौकी पेल्टीमारीमा बुझाइएको इन्र्चाज खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.