आमा करणी गर्ने छोरा इलाममा पक्राउ

  • 43
    Shares
आमा करणी गर्ने छोरा इलाममा पक्राउ

इलाम: आमालाई करणी गरि फरार रहेका युवा पक्राउ परेका छन् । गत भदौ ७ गते राती ६३ वर्षीय वृद्ध आमालाई करणी भागेका २३ बर्षिय युवालाई खोजतलासका क्रममा इलाम नगरपालिका ५ तोरीबारीबाट प्रहरी निरीक्षक नविन राईको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आफ्नै आमालाई करणी गरेपछि उनी वि?द्ध किटानी जाहेरी परेपछि प्रहरीले खोजतलास गरिरहेको थियो । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।