प्रहरी दिवशको अवसरमा सिंहवाहिनी मन्दिर सरसफाई

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १



६५ औं प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय इलामले सरसफाई कार्यक्रम गरेको छ । देशब्यापी रुपमा मनाउदै आईरहेको “प्रहरी दिवश” पारेर सरसफाई गरिएको हो ।
प्रहरी दिवस असोज ३० गते मनाइने छ उक्त अवसर पारेर सोमबार इलाम नगरपालिका ९ मा रहेको सिंहवाहिनी मन्दिर इलाम सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.