इलामको माई नगरपालिका-धरमपुरबीचको गरुवा खोलामा पुल निर्माण हुने ,अर्थमन्त्री मौसमद्धारा शिलान्यास

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

इलाम: इलामको माई नगरपालिका ४ स्थित धरमपुर–सिजालीटारबीचको गरुवा खोलामा पुल निर्माण हुने भएको छ ।

प्रदेश नम्वर–१ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वो ९मौसम० ले सो पुलको आज शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको २ करोड १८ लाखको बजेटमा सो पुल बन्न लागेको माई नगरपालिकाका लेखा प्रमुख क्षेत्रनाथ शर्माले बताए । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी सतासी आरके कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको जनाइएको छ । प्रतिदिन

Leave a Reply

Your email address will not be published.