इलामको रुङसुङका रेसमको पिकअप दुर्घटनामा मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

फिक्कल:
इलाम सूर्योदय नगरपालिका ३ रुङसुङमा आज दिउँसो पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् ।

मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.