४० बर्ष पछि इलामका दिकप तिम्सिना आज घर आईपुग्दै

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

फिक्कल: भारतमा ४० बर्षको जेल जिवनबाट पार पाएर इलाम माईनगरपालिका दिपक (दुर्गा प्रसाद) तिम्सिना आज घर आई पुग्दै छन ।
अदालती प्रक्रिया पुरा भए पछि दिपकलाई हिजो साझ नै कोलकोत्ताबाट हिडाईएको थियो । उनलाई अव केहि बेरमा झापा काकडभिट्टा ल्याईने छ ।
काकडभिट्टामा आफन्त सहित स्थानीयले दिपकलाई स्वागत गरेर माईनगरपालिका १० मा रहेको घरमा आमा धनमाया , भाई धर्मानन्द र भजित गोपाल सहित परिवार संग भेट गराईने छ । दिपकका भजित गोपालले ठूलो बुबाको प्रतिक्षामा रहेको बताउनु भयो । भाई प्रकाश तिम्सिना , मानव अधिकारकर्मी र संचारकर्मी दिपकलाई लिन केहि दिन अघि कोलकोत्ता गएका छन ।

तस्विर सामाजिक संजालबाट

Leave a Reply

Your email address will not be published.