पाँचथरको फाल्गुनन्दमा भएको दुर्घट्नामा इलामका पदमबहादुरको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १


फिक्कल: पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारदेखि झापाका लागि छुटेको जीप जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ को सुलुम्फिमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा इलामको फाकफोकथुम गाँउ पालिका ७ घर भएका पदमबहादुर ईम्सङ ९लिम्बू० रहेको प्रहरीले जनाएको छ ।

यासोकबाट झापाका लागि १४ यात्रु लिएर छुटेको मे १ ज ४१६ नम्बरको जीप ब्रेक फेल भएर दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।

दुर्घट्नामा गम्भिर घाइते भएका लिम्बूलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल फिदिम लैजाने क्रममा बाटैमा ज्यान गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.