इलाममा कोरोना संक्रमणबाट अहिले सम्ममा ५ जनाको मृत्यु

इलाममा कोरोना संक्रमणबाट अहिले सम्ममा ५ जनाको मृत्यु

इलाम: कोराना संक्रमण भएका इलाम चोक बजारका एक पुरुषको मृत्यू भए संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

बैंशाख २४ गते झापाको बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएका बेला कोरोना पोजेटिभ देखिएका ६९ वर्षीय ती ब्यत्तिः होम आइसोलेशनमा बस्दै आएका थिए । शनिबार राती स्वास्थ्यमा समस्या भएपछि उनलाई उपचारका लागि झापा तर्फ लैजादै गर्दा मृत्यु भएको जनाइएको छ ।
छ ।

इलामको चुलाचुली गाउँपालिकाकामा २ जना र इलाम नगरपालिकाका ३ जना गरी मृतकको संख्या ५ पुगेको छ । जिल्लामा
संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।