इलाममा ४१ जना कोरोना संक्रमित थपिए , संक्रमितको संख्या १ सय ९२ पुग्यो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: इलाममा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।इलाम नगरपालिकामा मात्र ११ जना महिला र १६ जना पुरूष गरी २७ जना संक्रमित भएका छन् । योसँगै इलाम नगरपालिकामा संक्रमितको संख्या ११३ पुगेको छ । यसरीनै रोङ गाउँपालिकामा १ जना, माई नगरपालिकामा २ जना, चुलाचुली गाउँपालिकामा ८ जना, देउमाई नगरपालिकामा १ जना, फाकफोक थुम, माइजोगमाई गाउँपालिकामा १(१जना संक्रमित भएका छन् ।
इलाममा अहिलेसम्म १९२ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published.