माईजोगमाईको सोयाङ्गमा एकजना संक्रमितको मृत्यु ,इलाममा मृतकको संख्या ६ पुग्यो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: इलामको माईजोगमाईमा कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का ९४ बर्षिय बृद्ध रहेको माईजोगमाई स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई बैशाख १३ गते अस्पताल लगिएको थियो ।

बैशाख १४ गते पिसिआर परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा उनको मेची अञ्चल कोभिड अस्पतालमा मृत्यु भएको हो । यो संगै इलाममा नयाँ भेरियन्ट सहितको कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.