रोङ गाउँपालिकाको ३ र ४ नम्बर वडा सिल

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम : कोरोनाको संक्रमण बढ्दै गएपछि रोङ गाउँपालिकाले आफ्नो वडा नं.३ र ४ लाई बिहीबार राती १२ बजेदेखि एक हप्ताका लागि सिल गरेको छ । वडा नं.५ का पसलहरु समेत बन्द गरेको छ ।

रोङ गाउँपालिकाले विहीबार एक सूचना जारी गर्दै सिल गरेको जनाएको छ । झापा र भारतीय सीमामा पर्ने रोङमा पनि कोरोनाको दोस्रो लहरको प्रभाव बढी देखिएको छ । रोङमा हाल सम्म दुई सय ८५ जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published.