प्रधानमन्त्री शेरबहादुर देउवा इलामका बाढी पहिरो प्रभावित क्षेत्रमा आउदै

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

फिक्कल: प्रधानमन्त्री शेरबहादुर देउवा भोलि आईतबार इलाम आउनुहुने भएको छ । बाढी–पहिरोको क्षति अवलोकन गर्न र सम्भव भए पीडितलाई समेत भेट्ने गरी प्रधानमन्त्री देउवा इलाम आउन लाग्नु भएको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनु भयो । प्रधानमन्त्रीले इलाममात्र नभई छिमेकी जिल्लका बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गर्ने बताईएको छ । प्रधानमन्त्री देउवाले फाकफोकथुम ,माङ्सेबुङ र चुलाचुली गाउँपालिकाका बाढी ग्रस्त क्षेत्रको निरीक्षण गर्नु हुने छ ।

Leave a Reply

Your email address will not be published.