सरकारले सय दिनमा सिन्को भाचेन : नेम्वाङ्ग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

फिक्कल : संबिधान सभाका अध्यक्ष तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले १०० दिनमा सरकारले सिन्को पनि भाच्न नसकेको बताउनुभएको छ। परमादेशको सरकारले ८८ दिनमा सरकारलाई पुर्णता दिएर एउटा काम गर्यो तर त्यो पनि तीन दिनसम्म नटिकेको बताउनुभएको छ।
नेकपा एमाले प्रथम सुर्योदय नगर अधिबेशनमा बोल्दै अध्यक्ष नेम्वाङले परमादेशको सरकारले राम्रो काम एउटा पनि गरेको छैन ,नराम्रो काम धेरै गरेका छन् ।एमालेका पालामा धेरै काम भएका छन् ।
केपि ओलीले ल्याएको अध्यादेश अबैधानिक तर गठबन्धनको सरकारले ल्याएको अध्यादेश कसरी बैधानिक रुदेउवा सरकारको कोसेली भनेको जसपा र एमालेलाई बिभाजन गर्नु हो। देउवा सरकारले १३ दिन पढेका पढै दल बिभाजन गरेरै छ‍ोडे ।पूर्वप्रधानमन्त्री झलनाथ खनालले डिल्लीबाट सनाखत गरेर पाटी बिभाजन गरेको आरोप नेम्वाङले लगाए ।उनले भने गठबन्धन असम्बैधानिक र अनाधिकृत छ। दल र सांसद दुबै अनाधिकृत छन् ।कुनै परियोजना संञ्चालन गर्न गरिएको लगानीमा श्रोत देखाउनु नपर्ने सरकारले कानुन बनायो ।उनले भने ूप्रधानमन्त्री देउवालाई ३ पटक खवरदार गर्दा यो हुन दिन्न भने ू।जनता एमालेको पक्षमा छन् ।ढुक्क भएर संगठन गर्न कार्यकतालाई आग्रह गरे ।हाम्रो पालामा भुकम्पले धस्त बनाएको धेरै संम्रचनालाई पूननिर्माण गर्यौ ।नेता नेम्वाङले झलनाथ खनालले बोल्नुभएको ू यो सवै काम इन्जिनियर ,डकर्मीले बनाएका हुनू भन्दै नेम्वाङले भने य‍ो कस्ले भनेको नाम भुले तर अनुहार झल्झली छ ।

नेम्वाङले बर्तमान सरकार जनादेशबाट आउन नसकेको भन्दै विश्वकै इतिहासमा सर्बोच्च अदालतको आदेशमा नेपालमा बनेकोमा सर्वोच्चको भुमिकाबारे आफुले केही भन्नु नपर्ने बताउनुभयो। जनताले एमालेलाई झ्याल र भ्यान्टीलेशनबाट आउन जनादेश नदिएको भन्दै आगामी निर्वाचनमा मुल ढोकाबाट सिंहदरबार छिर्ने ठोकुवा गर्नुभयो।
पार्टी ब्यबसाय नभई सामाजिक सेवाको क्षेत्र भएकाले ब्याक्ति भन्दा पार्टी ठुलो र पार्टी भन्दा देश ठुलो हुनेमा कार्यकर्तालाई सोही अनुसार लाग्न आग्रह गर्नुभयो

Leave a Reply

Your email address will not be published.