महिला स्यंसेबिकाद्धरा सहकर्मीलाई आर्थिक सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

गोबिन्द पौडेल: आफ्नो सहकर्मी लामो समयदेखी बिरामी परेपछि रोङ ३ र ४ का महिला स्वास्थ्य स्वयंसेबिकाद्धरा उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
रोङ ४ का महिला स्वस्थ्य स्यंसेबिका समेत रहनु भएकी तारा रिजाल ( अर्याल) बिगत लामो समय देखी स्तनक्यान्सरवाट पिडीत हुनुँभएकाले उहाको उपचारका लागि महिला स्वय सेबिकाहरुद्धरा १४ हजार आर्थिक सहयोग गरेका हुँन ।
उनीहरुले पिडीतकै घरमा पुगेर उक्त रकम हस्तानतरण गरेका हुन् । हाल बिरामी ताराको पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भइ रहेको छ । यसरी घरमै आएर सहयोग गरेका सहयोगीमनहरु प्रति ताराका पति गणेश अर्यालले आभार ब्यक्त गर्दै थप सहयोगको लागि सबैमा अपिल समेत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.