इलामको रोङ गाउँपालिकाका ९ जना कर्मचारीमा कोरोना संक्रमण:कार्यालयको सेवा बन्द हुँने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

रोङ गाउँपालिकाको मुख्य कार्यालयमा कार्यरत ९ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । एकै पटक धेरै कर्मचारीमा कोरोना जोजेटिभ देखिए पछि कार्यलय शिल हुने सभावना रहेको छ ।
कार्यलयमा कार्यरत कर्मचारिहरु र सम्र्पकमा रहेका गरि २३ जनामा आज गरिएको एन्टिजेनमा ९ र चमेनागृहका १ अन्य २ गरि गरि १२ जनामा पोजेटिभ देखिएको हो ।
कार्यलयका धेरै कर्मचारी पोजेटिभ देखिए पछि भोली बिहान प्रकोप ब्यबस्थापन समितिको बैठक बसेर अत्यावसेक बाहेक अन्य कामका लागि कार्यलयमा आवातजावत बन्द गरिने रोङ गाउपालिकाका अध्यक्ष शम्सेर राईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.